news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२९ चैत, वीरगञ्ज वीरगञ्ज स्थित मेगा बैंकको शाखा कार्यालयमा फेला पारेको एक लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् । रौतहट यमुनामाई गाउँपालिका घर भई वीरगञ्ज महानगरपालिका पानीट्याङकी बस्ने २० बर्षका प्रिन्सकुमार मुखियाले मेगा बैंकमा फेला पारेको एक लाख रुपैयाँ प्रहरीको जिम्मा लगाएका हुन्

 वीरगञ्जको आदर्शनगर स्थित मेगा बैंकको शाखा कार्यालयभित्रै चैत २८ गते दिउँसो बजेतिर रकम फेला परेको दावी मुखियाले बताएका छन् कामको सिलसिलामा बैंक जाँदा प्रिन्स उनका साथी वीरगञ्ज पिप्रा बस्ने प्रिन्स कुमार पटेलले बिहिबार दिउँसो बजेतिर भौचर भर्ने ठाउँमा राखिएको टेबलको पछाडिबाट नगद एक लाख फेला पारेका थिए । मुखिया झा एन्ड सन्समा पटेल सानो पाइलामा कार्यरत छन् ठूलो परिमाणको रकम फेला परेपछि अत्तालिएका उनीहरुले बिहिबार रकम फेला परेको बारे परिवारलाई मात्रै जानकारी गराएका थिए शुक्रबार प्रिन्स मुखियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर रकम प्रहरीको जिम्मा लगाएका छन् । अहिलेसम्म बैंकमा कसैले पनि रकम हराएको गुनासो गरेका छैनन् अहिलेसम्म प्रहरीमा पनि लाख रुपैयाँ हराएको बारे जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको प्रहरीले पैसा आए लगत्तै मेगा बैंकको सिसिटिभी फुटेज हेर्ने लगायतका अनुसन्धानको प्रक्रिया शुरु गरिसकेको

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488811
Today
Yesterday
This Week
Last Week
This Month
All days
1621
664
2746
1475058
2285
1488811

Your IP: 18.227.114.67
2025-04-02 07:00

Facebook Live Feed