news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगन्ज चैत्र ३० - बिरगन्ज महानगर पालिकाको वडा न २१ परवानिपुरमा भबय रुपमा चैते दशैन्मनाएका छ्न ।

सो वडामा रहेको सन्सारि माइ गुफा मन्दिर एक अफैमा अनौठो रहेको छ । सन्सारिमाईको मन्दिर एक पुरानो पिपलको रुखको जरा भित्र रहेको छ सो रुख कति बर्स पुरानो हो अनुमान गर्न स्थानियलाई भन गरो रहेको छ पिपलको रुख्को बिच भागमा सानो गुफामा प्रबेस गर्ने आप रुपि प्रकट भएको र भित्र मजाले १० जना बसेर पु्जा गर्न सकिने ठाउ समेत रहेको छ । सो रुख एक मन्दिरको अकारमा परिनत भएको छ । नेपालमा एक मात्र यो अनौठो मन्दिर रहेको स्थनिय पुजारि -दिलिप कुमार उपाध्य  बताएका छन ।

यस मन्दिरमा प्रतेक बर्श चैते दसै धुम धामले मनाईने गरिन्छ यसै गरि आज कन्याहरुलाई परम्परागत पुजा आर्चना गरि दान दछिना दिई बिदाई गरेका छ्न यस कर्यक्रमलाई सफल पर्न स्थानिय बसि र यस मेला समिति का अध्यक्ष सन्जय मनडल,कोसाध्यक्ष  श्रिभगवान साह,सचिव त्रिलोकि कुस्वाहाको योगदान रहेको छ् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1436816
Today
Yesterday
This Week
Last Week
This Month
All days
235
1009
1659
1427434
1659
1436816

Your IP: 18.191.192.109
2024-12-05 02:46

Facebook Live Feed