बिरगन्ज बैशाख २० - स स फोरमको यस अधिबेशनको नतिजाले पर्साको राजनैतिकमा ठुलो हल्चल मचेको देखिनछ । संसद प्रदिप यादबको पकड फोरममा राम्रो रहेता पनि नतिजा कमजोर रहेको छ । संसद प्रदिप यादब माननीय रेणु यादबको पक्षमा रहेको बुझिन छ ।
माननीय मन्त्रि विजय यादबको पक्षमा पार्टीका केन्द्रिय सदस्य र युवाका सह- इनचार्ज फिरोज मन्सुर लागि परेको थियो । युवा नेता फिरोज मन्सुर यस पार्टीका सस्थापक सदस्य हुन् भने पार्टीमा उनको ठुलो योगदान रहेको छ । यस महाधिबेशनको चुनावमा सांसद प्रदिप यादबको पक्ष तर्फ बाट शशिकपुर मिया,सिहाशन कलवार,महाराज यादब,मदन चौहान,बिरेन्द्र यादव,प्रदिप सुबेदी,मुसलिम कोटा बाट म जन्न्त अन्सारि , मुस्तकिन अन्सारी रहेका थिए ।यसै गरि पर्सा बाट अर्को समुह पनि सहभरि रहेका छन । दिपक यादब,सलउदिन अहमद,शेश समिर,प्रदिप सुबेदि,बिरेन्द्र यादव,रहेको देखिन छ ।