news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २४ कात्र्तिक । भरतले नेपाली भुमि कब्जा गरेको भन्दै आज वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रर्दशन गरिएको छ ।

नेकपा निकट अनेरास्ववियु र देश बचाउ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारती बिरुद्ध प्रर्दशन गरेका हुन । कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो ,लुम्पियाधुरा हाम्रो हो,नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद ,भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौं युवाहरु प्रर्दशन गरेका थिए । घण्टाघरबाट शुरु प्रर्दशन भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो। वक्ताहरुले भारतले हालै प्रकाशण गरेको नक्सामा नेपाली भुमिलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए ।  भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । अनेरास्ववियुका युवा नेता मित्रदेव यादव र देश बचाउ संर्घष समितीका युवा नेता महमुद अंसारीकोे नेतृत्व प्रर्दशन भएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1429793
Today
Yesterday
This Week
Last Week
This Month
All days
51
186
800
1419641
8292
1429793

Your IP: 3.137.213.98
2024-11-19 09:28

Facebook Live Feed