news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

पञ्जशीर २२ भदौ ​ : तालिवानले अफगानिस्तानको उत्तरपुर्वी क्षेत्रमा अवस्थित पञ्जशीर उपत्यकामा आफूले विजयी प्राप्त गरेको घोषणा गरेको छ। विजयी प्राप्त गरेको अवसरमा तालिवान समूहले सोमबार पञ्जशीरमा आफ्नो झण्डा  फहराएको भिडियो सार्वजनिकसमेत गरेको हो।  

भदौ, काठमाडौं । अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।

१९ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

३२ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।

१० फागुन,  । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488731
Today
Yesterday
This Week
Last Week
This Month
All days
1541
664
2666
1475058
2205
1488731

Your IP: 3.136.19.165
2025-04-02 06:07

Facebook Live Feed