news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

पर्सा भाद्र २२ - बच्चा चोर्न आएको आशंका भारतीय नागरिक तीन जना अधबैशी महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा एक बालकलाई चोर्ने प्रयास गर्न खोजेको आंशकामा ती महिलाहरुलाई स्थानियले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोली बोलााई जिम्मा लगाएको स्थानियले जनाएका छन ।

२१ असार- २५ लाख भारतीय रुपैयाँ अर्थात् ४० लाख नेपाली रुपैयाँ, कसको मन गद्गद् हुँदैन र ! उनले म्यासेजमा आएको ओटिपी नं. हतार हतार पठाइन् । एकछिनमै उनको खाताबाट ७५ हजार रुपैयाँ झिकिएको म्यासेज आयो ।

२ वैशाख, महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेशका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।

२३ जेठ, काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

७ मंसिर, काठमाडौं । काठमाडौंको भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले एक किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य केशहरुमा झैँ छानविन गरिरहेको थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’

तर फरेन्सिक जाँचमा एक वा दुई मात्र होइन, ४६ जना किशोरी र युवतीको नग्न फोटो र भिडियो बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ । ब्यूरोका एक अधिकृत अनलाइनखबरसँग भन्छन्, ‘साइबर अपराधका मैले कयौं केशहरु हेरेँ, अहिलेसम्म यस्तो थाहा पाएको थिइन ।’

उनका अनुसार ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गरेर वास्तविक भए नभएको पनि परीक्षण गरियो । त्यसक्रममा सबै भिडियो खड्गीलाई सामाजिक सञ्जालबाट तिनै किशोरी तथा युवतीहरुले पठाएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । अधिकृतहरुका अनुसार ४५ जनाको फोटो भिडियो कसरी उनको मोबाइलमा भयो भनेर खड्गीसँग सोधपुछ गर्दा उनले केही आफ्नो पूर्वप्रेमिका भएको केहीले इन्स्टाग्राममा पठाएको स्वीकारेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488733
Today
Yesterday
This Week
Last Week
This Month
All days
1543
664
2668
1475058
2207
1488733

Your IP: 18.117.216.191
2025-04-02 06:09

Facebook Live Feed