news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज, २१ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परीक्षणमा १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
Read more: वीरगञ्जमा गरिएको परीक्षणमा ११५ जना कोरोना संक्रमित थपिए
वीरगञ्ज, १९ बैशाख । पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
Read more: पर्सामा १०९ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
बाँके बैशाख २ – नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।
वीरगञ्ज, ५ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारार्थ एक कोभिड संक्रमित महिलाको मृत्यु भएको छ ।
Read more: वीरगञ्जमा एक कोरोना संक्रमित ५१ वर्षीय महिलाको मृत्यु
२० चैत, जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५