news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

११  कात्तिक, काठमाडौं । फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।

वीरगञ्ज, ६ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज काग तिहार मनाइँदै छ ।  कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

३१ असोज, काठमाडौं । कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।

३ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेनुमा उल्लेख भएबाहेक अतिरिक्त रकम उपभोक्ताबाट नउठाउन होटल रेस्टुराँलाई सचेत गराएको छ ।

बाराको अमलेखगंजमा होटेल जंगल भियु एण्ड रिसोर्ट घुमन जाउ लोकल खुखुरा शान्त बातावरण पारिवारिक वातावरणमा रमाउन एक चोटि अवस्य जाउ 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369387
Today
Yesterday
This Week
Last Week
This Month
All days
239
215
2681
1359972
648
1369387

Your IP: 3.144.154.208
2024-05-03 12:12

Facebook Live Feed