news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२५ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न माग गरेको छ । सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।

t

२३ माघ, काठमाडौं । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

 
वीरगञ्ज, २२ माघ
बारा जिल्लाको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन ।

१६ माघ, काठमाडौं । भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका छन् ।

११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे  मृत्यु भएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494090
Today
Yesterday
This Week
Last Week
This Month
All days
51
385
3084
1481065
7564
1494090

Your IP: 3.137.202.204
2025-04-12 01:44

Facebook Live Feed