news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

 तस्वीर रासस 

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बारा फागुन २८ - जितपुरसिमरा उ प् म न पा १५ डुमरवानामा रहेको सेवा सम्पन्न क्लिनिक जनता हेल्थ क्लिनिक द्वारा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

बीरगन्ज २८ फाल्गुन-  बीरगन्जको एक फर्ममा कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो ।

वीरगञ्ज, २० फागुन । नेपाली काङ्ग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका उम्मेदवार जनार्दन सिंह क्षेत्री सम्पूर्ण प्यानलसहित विजयी भएका छन् ।

२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494087
Today
Yesterday
This Week
Last Week
This Month
All days
48
385
3081
1481065
7561
1494087

Your IP: 18.189.184.169
2025-04-12 01:36

Facebook Live Feed