news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२२ पुस, दाङ । नेपालगञ्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् । तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवानलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

२० पुस, काठमाडौं । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

१५ पुस, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

वीरगञ्ज, २९ मंसिर । राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीस्थित कार्यालयको प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले उद्घाटन गरेका हुन् ।

बिरगंज पुष ३ - नेपाल दलित मुक्ति संगठनको ३४ औ स्थापना दिवसको अवसरमा संगठनको पर्सा जिल्ला कमिटीको पुर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज, २६  मंसिर ।  राष्ट्रिय दलित पत्रकार संघ पर्साको बैठक शनिवार २५ गते सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकिस्थित संघको कार्यालयमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1495439
Today
Yesterday
This Week
Last Week
This Month
All days
287
436
723
1486006
8913
1495439

Your IP: 18.220.140.26
2025-04-14 20:43

Facebook Live Feed