news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
७ पुस, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।
Read more: चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त
६ पुस, वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।
Read more: पर्साको एक उद्योगमा आगलागी, करोड क्षति भएको अनुमान
५ पुस, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो ।
Read more: दलित थर तथा जाति परिवर्तन गर्न पाइने सरकारको निर्णय
८ मंसिर, काठमाडौं। लामो समयदेखि ठूलो दलका गढ र भोटबैंक भनिने क्षेत्रहरुमा यसपटक नयाँ जनप्रतिनिधिको अनुमोदन भएको छ । उही र उस्तै प्रकृतिका अनुहारहरु बारम्बार उम्मेदवारको रुपमा प्रस्तुत भएपछि मतदाताले अन्तत नयाँ र परीक्षण हुन बाँकी उम्मेदवारलाई सहजै विश्वास गरेका छन् ।
वीरगन्ज, २२ मंसिर । वीरगन्ज महानगरपालिकाको मुख्य सडक तथा बजार क्षेत्रको केही स्थानको सडक किनारामा पार्किङ गर्न नपाउने भएको छ ।
Read more: वीरगन्जमा केही स्थानको सडकमा पार्किङ गर्न नपाउने, सार्वजनिक ठाउँको अतिक्रमण हटाउने
५ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५