news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
जेष्ठ १५, २०८० वीरगन्ज — गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी बन्दी रिहा भएका छन् । जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ ।
Read more: गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी रिहा
१५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।
आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।
१४ जेठ, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।
Read more: रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस
२४ वैशाख, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।
२०८० जेष्ठ १० गते, धनगढी कैलालीः- राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन आज २०८० जेष्ठ १० देखि २१ गतेसम्म१२ दिने दलित अधिकार अभियान शुरु भएको छ ।
Read more: धनगढीमा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा १२ दिने दलित अधिकार अभियान शुरु
२४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् । आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read more: राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे परामर्श गर्दै
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५