news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२२ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।
Read more: अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ, रुङ्गटा फरार
कैलाली बैशाख २० - कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा स्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति रास्ट्रिय दलित नेटवोर्क नेपाल र दलित भुमी अधिकार युनियनले आपत्ति जनएको छ ।
काठमाडौँ वैशाख १५, २०८०— प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
Read more: माओवादी अयोग्य लडाकुलाई २ लाख दिने निर्णय तत्काल खारेज होस् : एमाले
१२ चैत, धनगढी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ ।
Read more: बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन-उपेन्द्र यादव
४ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।
Read more: रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर
चैत्र ८ - काठमाडौं भुमी आयोगका उपाध्यक्ष नयेन्द्र खडकाले आफ्नै कार्यकालमा मधेस प्रदेशका मुक्त हरवा चरवाहरुलाई भुमी उपलब्ध गराउने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित मुक्त हरवा चरवाको मुक्ती र पुनरस्थापनाको सवाल विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै खडकाले यस्तो बताउनु भएको हो ।
Read more: मधेस प्रदेशका मुक्त हरवा चरवाहरुलाई भुमी उपलब्ध गराउने -उपाध्यक्ष नयेन्द्र खडका
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५