news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२७ असार, काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ ।

असार १३-सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा दुवै कम्पनीका  सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरे ।

१४ वैशाख, काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

वीरगञ्ज १५ जेठ । सशस्त्र प्रहरीले वीरगञ्जको प्रतिमा चोकबाट तस्करीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।  वीरगञ्जबाट किराना सामान लिएर हेटौडा तर्फ जादै गरेको ना २ ख ८८३५ नम्बरको ट्रक सशस्त्र प्रहरीले वीरगञ्ज वडा नम्बर १५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो ।

चैत २३ , काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488782
Today
Yesterday
This Week
Last Week
This Month
All days
1592
664
2717
1475058
2256
1488782

Your IP: 18.222.0.107
2025-04-02 06:38

Facebook Live Feed