news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२७ असार, काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ ।
असार १३-सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरे ।
Read more: सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जरको समझदारी
१४ वैशाख, काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।
Read more: मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)
वीरगञ्ज १५ जेठ । सशस्त्र प्रहरीले वीरगञ्जको प्रतिमा चोकबाट तस्करीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट किराना सामान लिएर हेटौडा तर्फ जादै गरेको ना २ ख ८८३५ नम्बरको ट्रक सशस्त्र प्रहरीले वीरगञ्ज वडा नम्बर १५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो ।
Read more: पर्सा सशस्त्र प्रहरीद्वारा तस्करीको सामान सहितको ट्रक नियन्त्रणमा
चैत २३ , काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५