news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
११ कात्तिक, काठमाडौं । फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।
Read more: तिहारमा ७५ करोडको फलफूल आयात, इटालीबाट किबी र भियतनामबाट ड्रागन फ्रुट
वीरगञ्ज, ६ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
३१ असोज, काठमाडौं । कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।
Read more: कात्तिकदेखि कर्जाको ब्याज थप बढ्ने, १८ प्रतिशतसम्म पुग्ने
३ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेनुमा उल्लेख भएबाहेक अतिरिक्त रकम उपभोक्ताबाट नउठाउन होटल रेस्टुराँलाई सचेत गराएको छ ।
Read more: होटल-रेस्टुराँले मेनुमा सेवा शुल्क र भ्याट जोडेर लिए कारबाही हुने
बाराको अमलेखगंजमा होटेल जंगल भियु एण्ड रिसोर्ट घुमन जाउ लोकल खुखुरा शान्त बातावरण पारिवारिक वातावरणमा रमाउन एक चोटि अवस्य जाउ
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५