news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
डेसिमल कलेज बिरगंजमा भर्ना खुल्ला
वीरगञ्ज २५ श्रावन । वीरगञ्जमा सञ्चालित बैंकहरु श्रावन अन्तसम्म नखुल्ने भएका छन् । शनिबार साँझ बैंकर एसोसिएसन वीरगञ्जले एउटा सूचना जारी गर्दै श्रावन अन्तसम्म वीरगञ्जका बैंकहरु सञ्चालनमा नआउने बताएका हो ।
३१ असार, काठमाडौं । सरकारले सवारी साधन खरिदमा वर्षभर छुट्याएको रकमभन्दा ४०६.७८ प्रतिशत बढी रकम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन खरिदमा लक्ष्यको तुलनामा ठूलो रकम खर्च गरेको उल्लेख गरेको छ ।
Read more: सरकारी गाडी किन्न साढे १ अर्ब विनियोजन, पौने ६ अर्ब खर्च
१३ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो ।
Read more: मजदुरमा कोरोना भेटिएपछि जगदम्बा इन्टरप्राइजेज सिल
८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्ने दिइने भएको छ ।
Read more: ‘पब्लिक कम्पनी’ को भ्रष्टाचार छानविनको अधिकार अख्तियारलाई
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५