news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
१६ भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।
काठमाडौं २२ साउन । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
Read more: मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख कर्जा लिन पाइने, सेवा शुल्क पुरै छुट
असार ७ , काठमाडौं । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डमा काम थाल्ने तयारी गरेको छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटरको खण्डमा ट्रायक तथा पुल निर्माणको काम गरिरहेको सरकारले अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाएको हो ।
८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ ।
६ साउन, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेट आउँदा सरकारसँग निकै खुशी भएका उद्योगी-व्यवसायीहरु अहिले भने बिच्किएका छन् । वित्तिय पारदर्शीताका लागि भन्दै सरकारले लागू गर्न खोजेका केही नीतिहरुले उनीहरुलाई रुष्ट बनाएको छ ।
Read more: आन्दोलन गर्ने साना व्यवसायी, वार्ता गर्ने ठूला उद्योगी
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५