news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
माघ - ३ - एमभी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाईल्स प्रालिले नेपालका किसानहरुका लागि देश भरिनै विभिन्न ठाउँँमा गरी २३ वटा शाखा र १८ वटा उप-शाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
पर्सा अस्विन ११- पर्सागढी नगरपालिका-४ सबैया टाँडी पर्सामा सहयात्री बचत तथा ऋण सहकारी संस्था लि को बार्हौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
Read more: सहयात्री बचत तथा सहकारी संस्थाको बाह्रौ बार्षिक साधारण सभा सम्पन्न
६ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दशैंमा भारतबाट घर फर्किने नेपालीलाई भारतीय नोटका कारणका दुःख नदिन सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकले दशैं मान्न घर फर्किने नेपालीले नेपालमा नचल्ने भारतीय नोट ल्याए पनि कारबाही नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
Read more: संसदीय समितिले भन्यो – दशैंमा भारु लिएर आउनेलाई दु:ख नदिनू
१० असोज काठमाडौं - नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय-समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।
१६ भाद्र काठमाडौँ - नेपालको बाटो र माटोलाई सुहाउदो विभिन्न मोडलका निर्माण उपकरणहरु विक्री गर्दै आएको एम भी दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपी को यो नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरको बिक्री वितरण गर्न शुरु गरेको छ ।
Read more: दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५