news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज ११ जेष्ठ - जितपुर सिमरा स्थित रहेको एमभी दुगर ग्रुपको प्रमुख शाखामा सम्पूर्ण दुगर ग्रुपको शाखा र डिलरका मेकानिक तथा सर्भिस प्रमुखहरुलाई हाइबा हाइड्रोलिक प्रबिधि जुन ठुला टिपरहरुमा जरान गरिएको हुन्छ सो सम्बन्धि तालिम दिएका छन् । यस तालिमको मुख्य उदेश्य भने नेपालमा हाल चलिरहेको रोड,सडक,नाला अन्य बिकाशका कार्यहरुमा बिभिन्न कम्पनीको टिपरहरु चलिरहेको छ ।
Read more: एमभी दुगर ग्रुप द्वारा हाइवा हाइड्रोलिकको तालिम जितपुर शाखामा सम्पन्न
वीरगन्ज ६ बैशाख । नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन सुटुक्क साटिएको पुष्टि भएको छ । थाइराइड परीक्षण गर्ने किलिया मेसिन मर्मतका लागि अस्पतालले वैशाख १७ गते मात्र हस्पिटेक इन्टरप्राइजेजलाई पत्राचार गरेको पाइएको छ । जबकि चैत पहिलो सातानै पुरानो किलिया मेसिन प्रयोगशालाबाट साटिएको थियो ।
Read more: नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन सुटुक्क साटिएको पुष्टि
वीरगन्ज २० बैशाख ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्सा शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
बाराको सुवर्णपुर गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको अचालन पेटमा दर्द भएपछि उपचारका लागि नजिकै रहेको कवही सामुदाहिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।
Read more: आईएमई लाईफ इन्स्योरेन्स पर्सा शाखाले बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी
बैशाख २७ – हामी दन्तमन्जनको रुपमा प्रयोग गर्ने कोलगेट सम्भवत यसको प्रयोग गर्ने उपभोक्ताहरु विश्वभर नै बढि छन् । यसलाई मन्जनमात्र होईन अनुहार , सिसा सफा गर्न लगायतका कामहरुमा प्रयोग गर्ने गरिन्छ त्यसैले पनि कोलगेटलाई बहुउपयोगीको रुपमा मानिन्थ्यो तर यही बहुउपयोगी मानिएको कोलगेटमा ‘त्रिक्लोसा’ नामक हानिकारक रसायन भेटिएको एक अनुसन्धानबाट खुलेको छ ।
वीरगन्ज १३ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन् ।
Read more: वीरगञ्जमा यातायातका विचौलिया ३१ हजार घुससहित पक्राउ
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५