news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज कार्तिक ३ - आज दशैको छैटौ दिन बिरगंजको माइस्थान मन्दिर बिर्तामाइ मन्दिर लगायत पानीटंकी स्तिथ वडा न ८ मा नव निर्मित दुर्गा मन्दिरमा भक्तजनहरुको भिर भार सहित पुजा पाठ गरिदै।
Read more: छैटौ दिन बिरगंजको माइस्थान र पानीटंकी ८ मा दुर्गा मन्दिरमा भक्तजनको घुइचो
१ भदौ, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।
Read more: नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी चितवनबाट पक्राउ
अषाढ २३ बिरगंज - पानीटंकी टोल बिकाश उपभोक्ता समिति र बि म न पा वडा न ८ को कार्यालयको संयुक्त आयोजनामा वडा न ८ को पानीटंकी टोलमा सर सफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
२४ जेठ, काठमाडौं । राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ ।
Read more: चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने
२५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए ।
Read more: अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी : चुरेको ढुंगा गिट्टी नछुनुहोला, देशमा आगो बल्छ
२१ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ ।
Read more: छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊ : मानव अधिकार आयोग
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५