news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२५ फागुन, काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् ।
काठमाडौं २५ फागुन: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफूले गरेको आन्दोलन कुनै एक समुदायको लागि नभएकर जनताको अधिकारको लागि भएको बताएका छन्।
राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले भने,'हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको आन्दोलन हो, अधिकर तराईका जनतालाई मात्र नभएर सबैतिरका जनतालाई चाहिन्छ।'
Read more: हाम्रो आन्दोलन समुदायको होइन, अधिकारको हो : सिके राउत
वीरगञ्ज, १९ फागुन ।
वीरगञ्जमा महायज्ञ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन तय भएकोमा अन्तिम समयमा राष्ट्रपतिको आगमन स्थगित भएपछि अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले द्वीप प्रज्ज्वलन गरी महायज्ञको उद्घाटन गरेका छन् ।
Read more: अश्वमेध यज्ञमा राष्टपति उपस्थित नहुदा गायत्री परिवारका अध्यक्ष पाण्ड्याले उद्घाटन गरे
बीरगंज, फाल्गुन १८
भोलि देखि नेपालमै प्रथम पटक हुन गई रहेको अश्वमेध गायत्री महायज्ञको तयारी पुरा भएको छ । वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागि हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको रुपमा हुने भएको छ ।
Read more: भोलि अश्वमेध गायत्री महायज्ञको राष्ट्रपतिबाट सम्उदघाटन हुने
Read more: एलएस न्युरो हस्पिटलद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ४ महिला सहित ४४ जनाले गरे रक्तदान
बीरगंज १७ फागुन ।
आगामी आईतवार देखि नेपालमै प्रथम पटक हुन गई रहेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागि हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको रुपमा हुने भएको छ । नवयुग निर्माणको लागि चाहिने आधारलाई खडा गरी प्रदर्शनीको निर्माण भईरहेको छ ।
Read more: प्रथम पटक हुन गई रहेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५