news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
१४ वैशाख, रौतहट । गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।
बीरगंज, ९ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साले ७० किलो गाँजा र जरायोको सिँग सँगै १ जनालाइ पक्राउ गरेको छ ।
बैशाख ६ । बाराबाट प्रहरीले अवैध लागूऔषध गाजासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय रामबाबु यादव, ४२ वर्षीय नागेन्द्र यादव, २१ वर्षीय करण यादव र बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ रमौली बस्ने ५५ वर्षीय सत्यनारायणलाई पक्राउ गरेको हो ।
७ वैशाख -डडेल्धुरा । सरकारले कर्मचारी समायोजन गर्दा १३ वर्षअघि मृत्यु भइसकेका एक सिनियर अहेबलाई पनि सुचीमा समावेश गरेको भेटिएको छ ।
जनकपुर वैशाख ४, २०७६ — प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोगस्वरुप एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री राउतलाई एक करोडको चेक पौडेलले हस्तान्तरण गरेका हुन् ।
Read more: प्रदेश ३ का मुख्यमन्त्रीले हावाहुरी पीडितका लागि दिए १ करोड रुपैयाँ
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५