news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
भरवलिया चैत्र २२ — भुमरीसहितको हावाहुरीले मचाएको वितण्डापछि घरवारविहीन बनेका बाराका पीडित आकाशमा कालोबादल देख्ने बित्तिकै तर्सिन थालेका छन् । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो ।
Read more: 'बादल लाग्दा तर्सिन्छन् हुरीपीडित,कहा लुकने कहा सुतने
बिरगंज चैत्र २० - विनासकारी हावाहुरीले घाइतेहरु बिरगंज,कलैयाको बिभीन असपतालहरुमा उपचार हुदै गरेको छ सो उपचारको लागि अधिक मात्रामा रगतको आवस्यकता भएको कारण बारा पर्साका संघ सस्था रक्तदानमा जुटेका छन् ।
Read more: बिरगंजमा कृषि सहकारी सस्था द्वारा बृहत रक्तदान कार्यक्रम
बिरगंज १६ चैत्र - बिरगंजको सेकेन्ड बाइपास केहि महिना अगाडी बनेर सकिएको छ भने सो सडको छेउ छाउको माटोको थुप्रो सरोकार बालाले न उठाएको र नगरपालिका तथा वडा कार्यालयहरुले पनि आफनो क्षेत्रको सफाइमा ध्यान न दिदा सो रोड कुरुप बन्दै गइरहेको छ ।
Read more: बिरगंज सेकेन्ड बाइपासमा फोहरको भण्डारणकारण कुरुप बन्दै
बीरगंज, १६ चैत्र
नारायणी अस्पतालका डाक्टर सच्तिानन्द यादव को कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएपछि सो घटनाको विरोधमा आज बिरगंजमा विरोध ¥यालि प्रदर्शन गरिएको छ ।
बीरगंजको घण्टाघरबाट निकालिएको बिरोध ¥याली नगर परिक्रममा गरी पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो ।
Read more: श्रीमति हत्याकोे आरोपमा डाक्टर यादवलाई जन्मकैदको माग गर्दै बीरगंजमा प्रदर्शन
चैत्र १५ -हातमा सर्टिफिकेट छ, तर साथमा जागिर छैन । गाउँठाउँमा बसेर खेती र व्यवसाय गर्न गाह्रो छ, शहर गएर व्यवसाय गर्न पूँजी छैन । वैदेशिक रोजगारीमा पनि धेरैले दुःख पाएका छन् भन्ने सुनेकाले ऋण खोजेर त्यतातिर जान पनि आँट छैन ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५