news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
सहयोग भनेको एकदमै निश्वार्थ भावले, समर्पित मनले, हार्दिकतापूर्वक दिनुपर्छ । सदियौंदेखि हामीकहाँ एउटा प्रचलन चल्दै आयो, दान दिने । दानको अर्थ आफुसँग भएको अन्न, लताकपडा, पैसाको केही अंश अरुलाई दिनु ।
Read more: के दान दिएको कुरा गोप्य राख्नुपर्छ ? सहयोग र सेल्फी
यहि चैत्र ३० गते नया बर्ष २०७६ को अवसरमा हिप हप डानस स्टुडियो को आयोजनामा रास्ट्रिय कलाकार द्वारा धुम मचाउने भएका छ्न ।
यस सन्गीतमय कार्यक्रममा रमाउन अवस्य आउन अनुरोध गरेका छन ।
बीरगंज २३ चैत्र ।
आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँमा अचेल राहत बाडनेहरुको भन्दा पनि ‘रमिता’ हेर्न जानेहरुको भिडभाड बढेको छ ।
भीआईपीको आवागमन चलिरहेका बेला उनीहरुको पछि पछि लागेर आउने रमितेहरुले राहत वितरणमा समेत प्रभाव पारेका छन् । सोमवार विहानदेखि चलेको यो रमिता हेर्नेहरुको भिड आज सनिबार सम्म आईपुग्दा दोब्बर बढेको छ ।
Read more: हावाहुरिमा खटिएका स्वयंसेवक भन्दा रमितेको भिड लाग्दा राहत र पुनस्थापनामा समस्या
बिरगंज चैत्र २३-आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँका घाइतेहरु लाइ नारायणी होस्पिटलमा एसियन लाइफ इन्सुरेन्स शाखाले फलफुल वितरण गरेका छन् ।
Read more: एसियन लाइफ इन्सुरेन्स द्वारा हावाहुरीका घाइतेहरु लाइ फलफुल वितरण
काठमाडौं चैत्र २२। नेपालमा अहिले सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले आफ्ना सन्तानलाई नीजि संस्थानहरुमा पठाउँने गरेका छन् । सरकारी संस्थामा काम गरेर आफुले निजी संस्था चलाउँदै हिड्नेहरुको पनि ठुलो जमात रहेको छ । आफैले पठाउँने विद्यालयमा आफ्नै छोराछोरी नपढाउँदा उनीहरुले अरुका सन्तानलाई कस्तो शिक्षा दिन्छन् भन्ने कुरामा शंका उत्पन्न हुन सक्छ ।
Read more: अब सरकारी शिक्षकले निजी स्कुलमा छोराछोरी पढाए तलब रोक्का !
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५