news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज, २४ बैशाख । वीरगञ्ज महानगरपालिकाले १ सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र १ सय वेड क्षमताको आइसोलेशन सेन्टर आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
Read more: वीरगञ्ज महानगरपालिकाद्वारा १ सय बेडको अस्पतालसँगै १ सय बेडको आइसोलेसन सञ्चालनमा
वीरगञ्ज, २३ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
Read more: वीरगञ्जमा गरिएका परीक्षणमा १५१ जना कोरोना संक्रमित थपिए
१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ ।
Read more: आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन
१७ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् । अस्पतालका अनुसार परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा सक्रमण देखिएको हो ।
Read more: वीरगञ्जमा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि
१७ वैशाख, काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
file photo
वीरगज, १६ बैशाख । निषेधाज्ञाको अघिल्लो दिन उपभोक्तालाई ठगी गर्ने ३ व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले कारवाही गरेको छ ।
Read more: निषेधाज्ञाको अघिल्लो दिन वीरगञ्जमा उपभोक्ता ठग्ने ३ पसलेलाई ७० हजार जरिवाना
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५