news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।
Read more: मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त
रौतहट, ६ असार ।
अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत वितरण गरेको छ । शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै गरेको अवस्थामा सदरमुकाम गौरबाट लगभग २० किलोमिटर सम्म ग्रामिण भेगमा असहाय पीडित परिवारलाई घर घरमा पुगी राहत वितरण समाजिक अभियान्तले ७ जनालाई गरेको हो ।
Read more: पत्रकार पटेललको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध
वीरगञ्ज ६ असार । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
Read more: पर्सामा निषेधाज्ञाको अवधि असार १३ गते सम्म पसल १० बजे देखि बेलुका ५ बजे सम्म खोलान पाइने
६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
Read more: महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५