news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज, २३ जेठ । पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाचोकबाट प्रहरीले पक्राउ गरेको हो ।
वीरगंज जेष्ठ २३ । पर्साकाे ग्रामिण भेगकाे जानकी टाेला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेकाे छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चाैकी जानकी टाेलाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे प्रत्यक्ष रुप मै देख्न पाइन्छ ।
Read more: जानकीटाेला नाका भएर खुल्याम तस्करी, तस्बिर लिने पत्रकारमाथी अभद्र व्यवहार
काठमाडौँ जेष्ठ २१— गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् ।
Read more: चुरे दोहन गर्ने सरकारको नीति राष्ट्रघाती छ : पूर्वराष्ट्रपति यादव
१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२० जेठ, काठमाडौं । ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापारघाटा कम गर्ने नीति फिर्ता लिन सरकारमाथि चौतर्फी दबाब परेको छ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेट मार्फत सो नीति ल्याइएपछि विपक्षी दलदेखि वातावरणविद् र समाजका विभिन्न तह र तप्काका व्यक्तिले यसको चर्काे विरोध गरेका हुन् ।
Read more: गिट्टी, बालुवा भारत निर्यात गर्ने नीति फिर्ता लिन सरकारलाई चौतर्फी दबाब
बिरगंज जेष्ठ १६ / चमार कल्याण समाज, मलेसिया , शाखाको आर्थिक सहयोगमा पर्सा जिल्लाको २७ चमार तथा अति विपन्न समुदायको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।
Read more: चमार कल्याण समाज, मलेसिया, शाखाको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५