news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
४ असार, काठमाडौं । गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ ।
Read more: गिट्टी बालुवा निकासी गर्ने निर्णयविरुद्ध परेका रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै
३ असार, काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए ।
वीरगञ्ज, ३० जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले निषेधाज्ञाको अवधि पुनः लम्ब्याएको छ । बैशाख १६ गतेदेखि जाी निषेधाज्ञाको अवधि छैठो पटक थप्दै जेठ ६ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
Read more: पर्सामा निषेधाज्ञा असार ६ गतेसम्म लम्बियो, १२ बजेसम्म पसल खुल्ने
वीरगञ्ज २४ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।
Read more: पदमुक्त भएको २४ घन्टामै एउटा सुटकेस लिएर मोटरसाइकलमा मन्त्री निवासीबाट बाहिरीए सोनल
वीरगञ्ज २७ जेठ । वीरगञ्जमा झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को प्रसोतिपुरस्थित चौरमा पुरुषको झुण्डीएको अवस्थामा फेला परेको हो ।
Read more: पर्साको प्रसोतीपुरमा रुखमा झुण्डीएको अवस्थामा पुरुषको शव बरामद
वीरगञ्ज, २३ जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्सा शाखा अध्यक्ष श्याम पासवानमाथी सशस्त्र प्रहरीले गरेको अभद्र व्यवहारप्रति राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ति जनाएको छ ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५