news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
काठमाण्डाै जेठ २– अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
Read more: अरब सागरमा विकसित सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना, सचेत रहन आग्रह
२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
Read more: उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द
२७ वैशाख, काठमाडौँ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
काठमाडौं ,
Read more: अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ
काठमाडौँ वैशाख २६ — पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षणमा नेपालमा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार २२ जना निको भएका छन् भने ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Read more: पछिल्लो २४ घण्टामा ८ हजार ७७७ जनामा कोरोना पुष्टि, ४ हजार २२ जना निको भए
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५