news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

१० साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो ।

 

राजदेव यादव

कोरोनाको पहिलो पछि दोस्रो लहरसँगसँगै संक्रमितहरुको संख्या र कोरोनाको कारण मृत्यु हुने क्रम हाल कायम रहेकोले अवरुद्ध शिक्षण सिकाइ प्रणालीलाई सूचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा नियमित पठन पाठन नभएसम्म आफ्नो अवस्था, स्तर क्षमता र परिवेश अनुकुल उपयुक्त वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई हुँदा बालबालिकाहरुको अधिकाशं समय घर परिवारमा रहनुपर्ने भएकोले केही बालबालिकाहरुमा विविध किसिमको तनाव उत्पन्न हुन सक्छ। यस्तो समयकालमा बालबालिकाहरुले फरकफरक तरिका/

७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1496286
Today
Yesterday
This Week
Last Week
This Month
All days
510
322
1570
1486006
9760
1496286

Your IP: 3.149.236.178
2025-04-16 09:20

Facebook Live Feed