news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बीरगंज, बैशाख ८।
 हिजो मुख्यमन्त्रि स्वच्छता अभियान अन्र्तगत बिरगंज महानगरपालिका वडा न १६ नगवा मा रहेको नगवा पोखरी तथा वडा न. १२ मुर्लिमा रहेको मुर्लि पोखरी सौन्दर्यकरणको शिलान्यास गरिएको छ । प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउतले  हिजो  छ्ट्टा छ्ट्टै कार्यक्रमका बिच नगवा तथा मुर्लि पोखरीको सौन्दर्यकरण कार्यक्रमको शिलान्यास गर्नुभएको थियो ।

काठमाडौँ वैशाख ६, २०७६— धर्मनिरपेक्षताको विरोधमा उत्रिएका राप्रपा नेपालका डेढ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं २०७६ वैशाख ५ । देशका विभिन्न भागमा बिहीबार बिहानैदेखि बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम भेटिएपछि कतिपय स्थानको जनजीवन त्रस्त बनेको छ ।

काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

वीरगंज, बैसाख ५ – देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )

सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 

कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1492643
Today
Yesterday
This Week
Last Week
This Month
All days
186
744
1637
1481065
6117
1492643

Your IP: 3.137.173.170
2025-04-09 07:59

Facebook Live Feed