news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

 

वीरगन्ज २३ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा ठेका लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही थालिएको छ । वीरगन्जको छपकैया निवासी ठेका लिएर काम नगर्ने निर्माण व्यवसायी धिरज कुमार चौरसियालाई प्रहरीले गएको बिहीवार पक्राउ गरेको छ ।

२२ वैशाख, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।

जनकपुर २०७६ बैशाख २० : प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न जनस्तरबाट सर्वाधिक सुझाव आएको छ । सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगको प्रतिवेदनमा प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएको उल्लेख छ । यस्तै स्थायी राजधानी जनकपुर कायम गर्न ८० प्रतिशत जनताले सुझाव दिएका छन् ।

बिरगन्ज बैशाख १८ - बिरगन्जको रानिघाट स्थित ओम आश्रम नजिक रहेको एक पेनट्को गोदाम मा आग लगि हुदा आगो नियन्त्रण बाहिर रहेको छ । आगो कसरि लागेकोहो र छतिकतिको भएको हो सोको एकिन गर्न सकिएको छैन हाल बरुन यन्त्र तथा प्रहरि नेपाल सेना सशत्र प्रहिर र स्थानियहरुले नियन्त्रन लिन खोजि रहेका छ्न ।

बिरगन्ज बैशाख २०  - स स फोरमको यस अधिबेशनको नतिजाले पर्साको राजनैतिकमा ठुलो हल्चल मचेको देखिनछ । संसद प्रदिप यादबको पकड फोरममा राम्रो रहेता पनि नतिजा कमजोर रहेको छ । संसद प्रदिप यादब माननीय रेणु यादबको पक्षमा रहेको बुझिन छ ।

१७ बैशाख वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सा काम नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कठोर बन्दै गएको । विकास निर्माणको कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, सन्तोषजनक काम नगर्ने, कामको प्रगति खासै नदेखिने भएपछि प्रशासन निर्माण कम्पनी प्रति कठोर बनेको हो

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1491615
Today
Yesterday
This Week
Last Week
This Month
All days
192
417
609
1481065
5089
1491615

Your IP: 18.119.141.76
2025-04-07 18:24

Facebook Live Feed