news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बारा जेष्ठ ९- हिजो रातीको हावा हुरिको कारनले गर्दा जितपुर् सिमरा उप महानगरपालिका १० न वडा मा छ्ती पुर्ययेको छ । बिगत २२ बर्स देखि दुख शुख गर्दै आइरहेको सुगन्धी पास्वान बाङ्गुर फार्म गर्दै आइरहेको थिए ।

बिरगंज जेष्ठ ८ - रास्ट्रिय प्रजातन्त्र पार्टीको बिसेष बैठकले पार्टी संगठन निर्माण र सुध्रिकरण गर्नको लागि केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाइ स्वयम् छनोट गरेको परदेश सभा वा संघीय संसदको निर्वाचन क्षेत्र र सो अन्तरगतको गाउपालिका/नगरपालिका को जिमेवारी दिन पर्सा जिल्लामा यस पार्टीका केन्द्रिय सदस्य नगिना यादवलाइ पार्टी अध्यक्ष कमल थापाले  जिमेवारी दिएको छ ।

वीरगन्ज ८  बैशाख । उपचारका क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि गण्डक अस्पतालमा तनाव भएको छ। चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव भएको हो।

बिरगंज जेष्ठ ४ - बिरगंजको पानीटंकी ८ मा अशोक कुमार गुप्ताको अध्यक्षतामा पेशागत बिमा अभिकर्ता सघ नेपाल बिमक समिति एल.आई.सी (नेपाल) ली.शाखा समिति बीरगंजको नयाँ कार्य समितिमा चयन भएको छ /

६ जेठ, काठमाडौं । यातायात व्यवस्था ऐनमा संशोधन गरेर दुई पाग्रे सवारीमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी भइरहेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तराज पन्तले आइतबारका अनुसार आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्नुपर्ने बताए ।

वीरगञ्ज जेठ 4 : पर्साको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा गाजा र चरेस बरामद गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट २८३ किलो गाजा र ५ किलो चरेश बरामद गरिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494012
Today
Yesterday
This Week
Last Week
This Month
All days
358
569
3006
1481065
7486
1494012

Your IP: 3.137.188.121
2025-04-11 23:27

Facebook Live Feed