news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

३ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

वीरगञ्ज १ जेष्ठ । भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृतसहित कार्यालयका तामेलदार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृत गमबहादुर विक र तामेलदार प्राणनाथ कसजु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा अभियोग–पत्र दायर गरेको हो।

बीरगंज, ३० बैशाख । एभिन्युज टेलिभिजनको मध्यमान्चल क्षेत्रिय कार्यालय बीरगंजमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

२६ वैशाख, वीरगञ्ज । सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ ।

वीरगन्ज 30 बैशाख । सुनौलो नेपाल नामक गैर सरकारी सँस्थाले लक्षित वर्गको कार्यक्रम संचालनको नाममा अहिले पर्सा जिल्लामा आतंक नै मच्चाएको छ । जिल्लाका अधिकाँश स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई ४० देखि ५० प्रतिशत कमिशन दिई कार्यक्रम हात पारेर कार्यक्रम संचालन गर्ने गरेको छ ।

बीरगंज, बैशाख २५ गते, बुधवार | समाजवादी पार्टी, नेपाल ले केंद्रीय सदस्यहरुको सूचि सार्बजनिक गरेकाछन, केंद्रीय सदस्यहरुको शपथ ग्रहण समेत गराएको छ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494013
Today
Yesterday
This Week
Last Week
This Month
All days
359
569
3007
1481065
7487
1494013

Your IP: 3.143.115.237
2025-04-11 23:37

Facebook Live Feed