news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगंज १० असार । वीरगंज महानगरपालिका बजार विस्तार, दिनहु लाग्ने जामबाट छुट्कारा र फराकिलो सडक हर्ने वीरगंजवासीको सपना तुहाउन केहि राजनीतिक दल र व्यापारी लागिपरेका छन् ।
सडक डिभिजन कार्यालय हेटौडाले वीरगंज महानगरपालिकाको भन्सार देखि हेटौडा सम्मको मुख्य सडकलाई दायाँ र बायाँ तर्फ २५/२५ मिटर भत्काउने सूचना प्रकाशित गरेपछि वीरगंजवासीको मिस्रित प्रतिक्रिया आएको छ । केहिले वीरगंजको सडक २५/२५ नै भत्काउनु पर्ने धारणा राख्दै आएपनि नेपाली कांग्रेस, समाजवादी पार्टी र केहि व्यापारी घरानाका व्यक्तिहरुले भने सडकलाई १५/१५ मिटर मात्र भत्काउने माग गरेका छन् ।
Read more: नेपाली कांग्रेस र समाजवादी पार्टी वीरगंज सडक विस्तार र बिकास हुन नदिने बाधक
१० असार, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् ।
लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
काठमाण्डौ ९ असार। नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
Read more: विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द
२, असार, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदन सोमबार राष्ट्रिय सभासमक्ष पेश गरेको छ । समिति सभापति दिलकुमारी रावल (पार्वती)ले सोमबार पेश गरेको प्रतिवेदनमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चालु आर्थिक वर्षमा स्वीकृत गर्न निर्देशन दिइएको छ /
Read more: संसदीय समितिले भन्यो : निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन
६ असार, काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
वीरगञ्ज असार २ : वीरगञ्ज महानगरपालिका–६ निवासी डाक्टर निलम साहले आफूलाई पति र सासु–ससुराले दाईजोको विषयमा शारीरिक तथा मानसिक यातना दिँदै बारम्बार घर निकाला गरेका भन्दै पत्रकार सम्मेलन गरेकी छन्।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५