news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज ३१ जेठ । वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ ।

नगरपालिकाको २१ कित्ता जग्गा जनप्रतिनिधी र कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो ।

बिरगंज जेष्ठ ३० – सत्तारुढ समाजवादी पार्टी (नेपाल)का सांसद प्रदीप यादवले मालपोत कार्यालय पर्सामा कर्मचारी पठाउन माग गरेका छन् ।

५२ जना दरबन्दी रहेको कार्यालय अहिले रित्तो हुने अवस्थामा पुगेको भन्दै उनले कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बीरगंज २९ जेठ । स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैया सहित आज बाराबाट एक भारतिय नागरिक पक्राउ परेका छन् ।

२६ जेठ, वीरगञ्ज । पर्साबाट प्रहरीले १ सय २० लिटर डिजेलसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज २८  जेठ । ४० जनाबाट करोडौं रकम ठगेर फरार रहेका पर्साका एक अस्पताल सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् । उनले विभिन्न व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।

बारा १७ जेठ । आज शुक्रबार बिहान ३ बजे पूर्वपश्चिम सडकखण्ड अन्तरगत पथलैया निजगढ सडकमा यात्रुबाहक बस लुटिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1493998
Today
Yesterday
This Week
Last Week
This Month
All days
344
569
2992
1481065
7472
1493998

Your IP: 3.15.27.146
2025-04-11 22:48

Facebook Live Feed